पोखरामा मिस भर्सटाइल–२०७४ हुने

- साप्ताहिक संवाददाता

चैत्र २४, २०७३

पोखरामा मिस भर्सटाइल–२०७४ आयोजित हुने भएको छ । सारेगम इन्टरटेनमेन्ट हाउसले एसईई दिएर बसेका छात्राहरूलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सहभागी छात्राहरूलाई आरजे, भिजे, र्‍याम वाल्क, म्युजिक तथा डान्स, मोटिभेसनल, फोटोसेसन, वुमन इम्पावरमेन्ट क्लास, पोलिटिसियन आदि विषयमा २५ दिने प्रशिक्षण प्रदान गरिनेछ । कार्यक्रमको फाइनल जेठ १३ गते हुने बताइएको छ ।

प्रकाशित :चैत्र २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्