हिमालले नचाए हमाललाई

- साप्ताहिक संवाददाता

चैत्र २४, २०७३-  

गत शुक्रबार विराटनगरमा आयोजित सांगीतिक अवसरमा गायक हिमाल सागरले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दा महानायक राजेश हमालले मज्जाले कम्मर मर्काए । सागरले नायक हमाललाई संगीतको तालमा नाच्न आग्रह गरेपछि उनी स्टेजमै पुगेर नाचे भने स्थानीय युवाहरूले पनि हमालसँग नाच्ने धोको पूरा गरे । एक्रेटिभ मिडियाको आयोजनामा सञ्चालित एसियन लेबलको क्विज मेनियाको अडिसनका लागि हमाल तथा हिमाल विराटनगरका आएका थिए । 

प्रकाशित :चैत्र २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्