दनुवार चलचित्रमा सूर्य

- साप्ताहिक संवाददाता

चैत्र १९, २०७३- 

नेपालमा पहिलो पटक दनुवार भाषाको चलचित्र निर्माण हुने भएको छ । दनुवार भाषाकै गीत गाएर चर्चामा आएका गायक सूर्यकमल राई यो चलचित्रमा अभिनेताका रूपमा प्रस्तुत हुनेछन् । वैशाखदेखि छायांकनमा जाने यो चलचित्रको स्क्रिप्ट लेखन सम्पन्न भैसकेको छ । मगर तथा भोजपुरी भाषाका गीतसमेत गाएका गायक राई दनुवार भाषाको चलचित्रसँगै अभिनयमा सक्रिय हुने योजनामा छन् । गायक राईको भोजपुरी भाषाको गीत जिन्सवाली... चर्चामा छ । 

प्रकाशित :चैत्र १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्