जुम्बा एन्ड डिजे

- साप्ताहिक संवाददाता

चैत्र १८, २०७३-

सम्भवत: नेपालमा आयोजना भएका मध्ये सबैभन्दा वृहद् जुम्बा पार्टी तथा डिजे डान्स पार्टी भोलि शनिबार काठमाडौंमा प्रस्तुत हुँदैछ । वेलकम ड्रिंक्स, स्न्याक्स तथा डिनरका साथ हुने उक्त पार्टीमा सहभागी हुने होइन त ?

मिति : चैत १९ गते शनिबार

स्थान : होटल अन्नपूर्ण, दरबारमार्ग

समय : साँझ ४ देखि १० बजेसम्म

प्रकाशित :चैत्र १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्