कति उल्लू बनाएको ?

- साप्ताहिक संवाददाता

चैत्र १८, २०७३

सरकारले देश बनाउने नाममा जनतालाई भ्रष्टाचार र प्रदूषणतर्फ धकेलिरहेकाले विशेष गरी काठमाडौंको धूलो र धूवाँका विरुद्ध ‘कति उल्लू बनाएको’ शीर्षकमा मास्क लगाएर म्याराथन हुने भएको छ । ‘मास्काथन’का रूपमा सञ्चालन हुने उक्त म्याराथनको नारा नै ‘मास्क लगाऔं, स्वस्थ रहूँ’ भन्ने छ । 

मिति : चैत १९ गते शनिबार

समय : बिहान ७ बजे

स्थान : महाराजगन्ज भाटभटेनीबाट 

पिंगलास्थान, गौशाला

 

प्रकाशित :चैत्र १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्