महँगो तरकारी

- एजेन्सी

चैत्र १६, २०७३-  

लन्डनस्थित बम्बे ब्रासेरी होटलमा तयार गरिएको समुद्री खजानाको तरकारीलाई सर्वाधिक महँगो तरकारी मानिन्छ । ३ हजार २ सय डलर प्रतिप्लेट पर्ने यो तरकारी डेभोन गंगटो, अत्यधिक नुनिलो पानीमा पाइने बेलुगा माछाको अन्डा, सुनको पत्र, स्कटिस लोबोस्टर, ट्रफ्ली जातको च्याउ तथा अन्डा हालेर तयार गरिन्छ ।

प्रकाशित :चैत्र १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्