चमेराको मासु

- एजेन्सी

चैत्र १५, २०७३- 

थाइल्यान्ड र लाओसमा तारेको चमेराको मासु निकै लोकप्रिय छ । क्रिस्पी र क्रन्ची चमेराको तारेको मासुलाई थाई ससमा चोपेर खाँदा कुखुराको स्वाद आउने पारखीहरू बताउँछन् ।

प्रकाशित :चैत्र १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्