आँखा सुख्खा हुने

- साप्ताहिक संवाददाता

चैत्र १४, २०७३-  

निरन्तर एसीमा बस्दा आँखा सुख्खा हुन्छ । सुख्खा हुँदै गएपछि आँखामा पीडा महसुस हुन्छ । आँखा रातो हुने, पोल्ने तथा आँसु बाहिर निस्किएर आँखा सुख्खा हुन्छ, जसले आँखालाई कमजोर बनाउँछ । एसीको सीधा तल बस्दा वा एसी आफूभन्दा अगाडि छ भने आँखाको जोखिम वृद्धि हुन्छ ।

प्रकाशित :चैत्र १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्