फाटेको जुत्ता

- साप्ताहिक संवाददाता

चैत्र १३, २०७३-
निर्माता अर्जुन कुमारले आफ्नो चलचित्र ‘फाटेको जुत्ता’ को छायांकन प्रारम्भ हुनुअघि नै उक्त चलचित्र कात्तिक १७ गते प्रदर्शनमा आउने कुरा बताएका छन् । निकेश खड्काले निर्देशन गर्ने यो चलचित्रमा सौगात मल्ल तथा प्रियंका कार्कीको मुख्य भूमिका रहनेछ । 

 

प्रकाशित :चैत्र १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्