सलोन अब गायक

- साप्ताहिक संवाददाता

चैत्र १३, २०७३-
अभिनेता सलोन बस्नेतले आफ्नै बुवा सोभित बस्नेतको निर्देशनको चलचित्र ‘बाबु कान्छा’ का लागि एउटा गीत रेकर्ड गराएका छन् । चलचित्रको ‘चन्द्रमा झैँ...’ गीतमा सलोनले गायिका मेलिना राईसँगै पाश्र्व गायन गरेका हुन्, जसमा लक्ष्मण शेषको संगीत छ । 

 

प्रकाशित :चैत्र १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्