भदौमा ठूला चलचित्र

- साप्ताहिक संवाददाता

चैत्र १२, २०७३-  

वर्ष २०७४ को भदौमा ठूला बजेटका केही चलचित्र प्रदर्शन हुने निश्चित भएको छ । भदौ २ गते हेमराज बिसीद्वारा निर्देशित चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’ प्रदर्शन हुनेछ भने भदौ ८ गते ‘कृ’ प्रदर्शन हुनेछ । भदौ २३ गते ‘दुई रुपैयाँ’ प्रदर्शन हुने निश्चित भएको छ भने भदौमै प्रदर्शन हुने भनिएको दीपकराज गिरी तथा दीपाश्री निरौलाको ‘छक्का पञ्जा फेरी’ असोज ११ मा मात्र प्रदर्शनमा आउने निश्चित भएको बताइन्छ ।

प्रकाशित :चैत्र १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्