इबेजाको पहिलो वर्ष

- साप्ताहिक संवाददाता

चैत्र १२, २०७३

भोली आइतबार ठमेलमा सञ्चालित इबेजा लाउन्ज एन्ड बारको पहिलो वार्षिकोत्सव हो । उक्त अवसरलाई आफ्ना ग्राहकहरूका निम्ति अविस्मरणीय बनाउन इबेजाका सञ्चालक तथा मोडल मञ्चिन शाक्यले केही विशेष कार्यक्रम आयोजित गर्दैछन् । 

 

कार्यक्रम स्थल : इबेजा लाउञ्ज बार, ठमेल

मिति : चैत १३ गते, आइतबार

समय : साँझ ७ बजेदेखि

प्रस्तुति : कालीप्रसाद बाँस्कोटा, सन्दीप क्षेत्री, एक्स ब्यान्ड तथा कार्टुन्स क्र्यु ।

कार्यक्रम सञ्चालिका : समृद्धि राई

 

प्रकाशित :चैत्र १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्