यस्तो पनि फल

- एजेन्सी

चैत्र ११, २०७३- 

दक्षिण पूर्वी एसियामा पाइने डुरेन नामक फल हेर्दा आकर्षक देखिए पनि यसको गन्धले जो–कोहीलाई भने लोभ्याउँदैन । यो फलको गन्ध चर्पीको नाली भन्दा कडा हुन्छ । आकर्षक फल भएर पनि कडा दुर्गन्ध भएकाले पूर्वी एसियाका कतिपय होटल तथा एयरपोर्टले यसको बिक्रीमा रोक लगाएका छन् । 

प्रकाशित :चैत्र ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्