त्रिलोक रानाको नयाँ गीतमा शिल्पा र निराजन

- साप्ताहिक संवाददाता

चैत्र ११, २०७३-  

त्रिलोक रानाले नयाँ गीत 'कोही छ की यहाँ' बोलको गीतको नयाँ भिडियो सार्वजनिक गरेका छन् । यसअघि चार वटा एल्बम बजारमा ल्याइसकेका त्रिलोकको नयाँ  गीत कोही छ की यहाँमा शब्द संगीत सुशान लामाको रहेको छ । गीतको भिडियोमा शिल्पा पोखरेल र निराजनको अभिनय रहेको छ भने गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । 

 

पछिल्ला केही वर्ष आफ्नो घरयासी कारणले गर्दा केही समय गियनबाट टाढिएको त्रिलोकले अब भने गीत संगीतलाई पुन पहिले जसरी नै निरन्तरता दिने बताएका छन् ।  

भिडियो :

प्रकाशित :चैत्र ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्