दीपाश्री निरौला शाकाहारी

- साप्ताहिक संवाददाता

चैत्र ८, २०७३-  

दीपाश्री निरौला, अभिनेत्री/निर्देशक

जन्मस्थान : विराटनगर–१०
जन्ममिति : भदौ ७ गते
बुवा : तुलसीप्रसाद निरौला
आमा : स्व. गीतादेवी निरौला
शिक्षा : प्रमाणपत्र तह
उचाइ : ५ फिट ३ इन्च
पहिलो स्टेज कार्यक्रम : नृत्य (विराटनगर, २०४० साल)
पहिलो टेलिश्रृंखला : अग्निपथ (२०४७ साल)
पहिलो रेडियो कार्यक्रम : रामविलास–धनियाँ
लोकप्रिय श्रृंखला : तीतो सत्य
पहिलो चलचित्र : नासो (२०५४)
पहिलो निर्देशन : छक्का पञ्जा
पहिलो पुरस्कार : अभियानश्री एवार्ड (सर्वोत्कृष्ट नवकलाकार, २०४८ साल)
खानपिन : शाकाहारी (१८ वर्षदेखि)

प्रकाशित :चैत्र ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्