एयर कन्डिसनका हानि

- साप्ताहिक संवाददाता

चैत्र ८, २०७३-  

गर्मीबाट राहत प्राप्त गर्न अचेल एसी (एयर कन्डिसनर) को प्रयोग बढी नै भएको पाइन्छ । घरभन्दा अफिसमा लामो समयसम्म एसी प्रयोग गरिएको पाइन्छ । एसीमा लामो समयसम्म निरन्तर बस्दा विभिन्न प्रकारका समस्याले सताउँछ ।

 

साइनस एलर्जी
लामो समयसम्म एसीमा बस्दा साइनसको जोखिम हुन्छ । एसीको चिसो हावाले म्युकस ग्रन्थिलाई कठोर बनाइदिन्छ र हाछ्यूँ आउने तथा पिनासको सम्भावना बढ्छ । निरन्तर चार घण्टाभन्दा बढी एसीमा बस्दा टाउको दुख्न थाल्छ ।

प्रकाशित: चैत्र ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्