रोनाल्डोको नयाँ अन्डरवेयर

- एजेन्सी

चैत्र ६, २०७३- 

रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो सिआर सेभेन ब्रान्डका नयाँ डिजाइन सार्वजनिक गरेका छन् । आफैं मालिक र आफैं ब्रान्ड एम्बेसडरसमेत रहेका रोनाल्डोले गर्मी महिनामा पुरुषले लगाउने अन्डरवेयरहरू बजारमा उतारेका हुन् । पोर्चुगलमा गर्मी महिनामा पुरुषहरूले चहकिलो रंगका पहिरन लगाउने हुनाले आफ्नो नयाँ डिजाइनमा पनि त्यसैलाई मध्यनजर गरिएको रोनाल्डोले बताएका छन् ।

 

प्रकाशित :चैत्र ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्