कोब्राको मुटु

- एजेन्सी

चैत्र ६, २०७३-  

भियतनामका केही व्यक्तिमा कोब्राको मुटु खाए मुटुमा शक्ति आउने विश्वास छ । त्यहाँका केही रेस्टुराँले ग्राहकले छानेको कोब्रालाई ग्राहक कै अगाडि काटी मुटु झिकेर प्लेटमा सर्भ गर्छन् । सेवनकर्ताहरूका अनुसार काँचो मुटु मुखमा राख्दा त्यसको ढुकढुकी पनि कायमै हुन्छ ।

प्रकाशित: चैत्र ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्