कान्ता डिएबी डिएबी

- साप्ताहिक संवाददाता

चैत्र ५, २०७३- 

कान्ता डिएबी डिएबी सितार, बेस गितार र प्रिकसनको त्रिकोण हो जसबाट मीठा धुन निकालिन्छ । यसैबाट पूर्वी तथा पश्चिमी धुनहरू सुनाउने व्यवस्था बेसक्याम्प म्युजिक फेस्टिभलले गरेको छ ।

मिति : चैत ६ गते, सोमबार 

स्थान : बेसक्याम्प, अरुण थापाचोक, झम्सिखेल

समय : राति ८ बजेदेखि

प्रकाशित :चैत्र ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्