रेट्रो फ्राइडे

- साप्ताहिक संवाददाता

चैत्र ४, २०७३

 

स्थान : क्लब उडल्यान्ड, दरबारमार्ग

मिति : आज चैत ४ गते शुक्रबार

समय : राति ८ बजेदेखि

डिजेइङ : इभिल, बि, स्काइ, माइक थ्री तथा रियो ।

आयोजक : घोष्ट इभेन्ट

 

जिप्सी ज्याज V/S साल्सा

स्थान : क्लब ट्वेन्टिफोर आवर, टंगालउड, टंगाल

मिति : चैत ४ गते शुक्रबार

समय : साँझ ७ बजेदेखि

ज्याज कलाकार : हरि महर्जन (नेपाल), डेनियल गिभवान (फ्रान्स), जेरेमी पेलाज 

(स्विट्जरल्यान्ड), आइरेन एपेनबर्ग (हल्याण्ड) तथा रिजिन लामा (नेपाल) ।

साल्सा कलाकार : साल्सा डान्स एकेडेमी 

 

 

 

प्रकाशित :चैत्र ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्