भृकुटी

- साप्ताहिक संवाददाता

चैत्र ४, २०७३-  

तिब्बतका राजासँग विवाह गरेर दुई देशको सम्बन्ध प्रगाढ तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी नेपाली चेली भृकुटीका बारेमा नाटक वा चलचित्र बनेनन्, तर लेखक सरुभक्तद्वारा नाटक भने लेखिएको थियो । त्यही नाटकलाई हिजो बिहीबारदेखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गरिँदैछ । नाटक ‘भृकुटी’की निर्देशक पवित्रा खड्का हुन् । 

प्रकाशित: चैत्र ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्