कलर रन

- एजेन्सी

चैत्र ३, २०७३-  

सन् २०११ मा पहिलो पटक आयोजित कलर रनले अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि लोकप्रियता पाउँदै गएको छ । बेलायतका विभिन्न सहरमा सञ्चालन हुने यो दौडको दूरी ५ किलोमिटर छ । यो दौडका क्रममा दर्शकले धावकहरूमाथि रंग फ्याँकेर उनीहरूको हौसला बढाउने काम गर्छन् । रमाइलो र खुसीका लागि हुने यो दौड अहिले ४० देशका २ सय सहरमा सञ्चालन हुन थालेको छ ।

प्रकाशित :चैत्र ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्