रियो कार्निभल

- एजेन्सी

चैत्र ३, २०७३-  

ब्राजिलमा फेब्रुअरी–मार्चतिर एक साता चल्ने रियो कार्निभल विश्वकै सर्वाधिक आकर्षक सडक महोत्सव मानिन्छ । रंगीन महोत्सव रियो कार्निभलमा २० लाखभन्दा बढी व्यक्ति सहभागी हुन्छन् । सन् १७२३ देखि निरन्तर चल्दै आएको यो महोत्सवमा ब्राजिलका विभिन्न विद्यालयदेखि कलेजका छात्रछात्राहरूले रंगी–चंगी पोसाकमा विभिन्न झाँकी प्रस्तुत गर्छन् । यो महोत्सव रियोको विभिन्न सडकमा सञ्चालन हुन्छ ।

प्रकाशित: चैत्र ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्