बोरयोङ मड फेस्टिभल

- साप्ताहिक संवाददाता

चैत्र २, २०७३- 

माटो महोत्सवका विभिन्न रूप अहिले धेरै देशमा देखिन थालेको छ । हाम्रो देशमा असार १५ गते मनाइने रोपाइँ दिवसमा माटो छ्याप्ने काम हुन्छ भने अन्य धेरै देशमा माटोसम्बन्धी महोत्सव सञ्चालन हुन्छ । दक्षिण कोरियाको राजधानी सियोलको दक्षिणमा अवस्थित बोरयोङमा सञ्चालन हुने माटो महोत्सव भने अनौठो छ । उक्त क्षेत्रको माटो अन्यत्रको भन्दा राम्रो मानिन्छ त्यही भएर दक्षिण कोरियाका धेरैजसो कस्मेटिक कम्पनीले सौन्दर्य प्रसाधन तयार पार्न यहींकै माटो प्रयोग गर्छन् । त्यहाँको माटो स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने सन्देश दिन सन् १९९८ देखि नियमित रूपमा यो महोत्सव आयोजित गरिँदै 

प्रकाशित :चैत्र २, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्