थाइल्यान्डको पानी भिडन्त

- एजेन्सी

चैत्र १, २०७३-  

थाइल्यान्डमा नयाँ वर्षको अवसरमा मनाइने संक्रान पर्व सारा विश्वकै आकर्षणको केन्द्र रहँदै आएको छ । प्रत्येक वर्षको अप्रिल १३ तारिखमा मनाइने यो पर्व एकले अर्कालाई पानी छ्यापेर मनाइन्छ । संस्कृत भाषाको संक्रान्ति शब्दको अर्थ महिनाको पहिलो दिन भएझैं नयाँ वर्षमा रूपान्तर हुन उनीहरूले संक्रान पर्व मनाएका हुन् । यो पर्व थाइल्यान्डका अतिरिक्त पूर्वी एसियाका अन्य केही मुलुकमा समेत मनाइन्छ ।

प्रकाशित: चैत्र १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्