अब बिग आइकनमा चार जना प्रतिस्पर्धी

- साप्ताहिक संवाददाता

चैत्र १, २०७३-  

सातौँ संस्करणको बिग आइकन ‘ग्राण्ड फिनाले’को करिब नजिक आईपुग्दा उत्कृष्ट पाँच प्रतिस्पर्धीमध्ये सोमबार निलिमा ए साङ्मा बाहिरिएपछि प्रतियोगितामा चार जना प्रतिस्पर्धी बचेका हुन् । 

 

आगामी सोमबार सातौँ बिग आइकनमा उत्कृष्ट ३ प्रतिस्पर्धी छनौट हुनेछन् । र, यसरी छानिएका ३ जना प्रतिस्पर्धीले ‘ग्राण्ड फिनाले’का लागि भिड्नेछन् । ‘ग्राण्ड फिनाले’ चैत १८ गते पोखरा सभागृहमा भव्य समारोहका बीच हुने एफएमले जनाएको छ । 

प्रकाशित :चैत्र १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्