लाइफ इन कलर कन्सर्ट

- एजेन्सी

चैत्र १, २०७३- 

फ्लोरिडा स्टेट युनिभर्सिटीका विद्यार्थीहरूले स्थापना गरेको ‘डे ग्लो’ अहिले ‘लाइफ इन कन्सर्ट’को नामले लोकप्रिय हुँदै गएको छ । सन् २००६ मा स्थापना भएको डे ग्लोले लाइफ इन कलर अभियानअन्तर्गत कन्सर्ट आयोजित गर्दै आएको छ । यो अभियानका संस्थापक सेवास्टियन सोलानोका अनुसार यो कन्सर्टका सहभागीहरूले अनिवार्य रूपमा सेतो टिर्सट लगाउनुपर्छ । संगीतको तालअनुसार कन्सर्टका श्रोताहरूले रंगलाई हावामा उडाउने एवं साथीभाइलाई छर्कने काम  गर्छ । 

प्रकाशित :चैत्र १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्