मोडलको गायन

- साप्ताहिक संवाददाता

फाल्गुन ३०, २०७३- 

मोडल तथा नृत्यांगना रश्मि तामाङ गायिका बनेकी छिन् । दर्जनौं म्युजिक भिडियोमा कुशल नृत्य प्रस्तुत गरिसकेकी रश्मिले ‘दारु पार्टी...’ शीर्षकको गीत गाएकी छिन् । उक्त युगल गीतमा रश्मिलाई गायक रोशन सिंहले साथ दिएका छन् । गीतमा गायक सिंहकै शब्द तथा संगीत छ । 

प्रकाशित :फाल्गुन ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्