होली खेल्दा

- साप्ताहिक संवाददाता

फाल्गुन २९, २०७३-  

  • घरपरिवार, साथीभाइ एवं नातेदारबीच रङ तथा पानी छ्यापाछ्याप गरेर होली मनाइन्छ। 
  •  स–साना उमेरकादेखि वृद्धवृद्धा सबैले होलीको मज्जा लिन्छन् । 
  •  पुराना कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर एक–आपसमा खुसी साटासाट गर्दै होली मनाउनुपर्छ ।
  •  बालबालिका, युवा सबैले आफ्नै उमेरकासँग होली खेल्नुपर्छ ।
  •  होलीमा जबर्जस्ती रङ लगाइदिने वा बाटोमा हिँड्नेहरूलाई फोहोर पानी फाल्ने काम गर्नु हुँदैन ।
  •  होलीमा आपसमा रङ खेलेर नाचगान गरी रमाउन सकिन्छ । 

 

प्रकाशित :फाल्गुन २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्