Teej banner

आत्मबोध

- साप्ताहिक संवाददाता

फाल्गुन २७, २०७३

 

१८ जना कलाकारले नेपाल आर्ट काउन्सिलमा कला प्रदर्शनी गरेका छन् । गत साताको बिहीबार प्रारम्भ भएको ‘आत्मबोध’ शीर्षकको सामूहिक कला प्रदर्शनीमा ८० वटा कलाकृति राखिएका छन् । प्रदर्शनीमा मन गुरुङ, विक्कु थापा, भुफान लिम्बु, विकास श्रेष्ठ, धु्रवराज शर्मा, दीपक मेहता, जया शर्मा, जेनी घले, जुजुकाजी श्रेष्ठ, काजी राना, लक्ष्मी मगर, ओमप्रकाश गुरुङ, प्रमिला लामा, प्रमोद कुमार तण्डुकार, रितु थापा, सुदेशा श्रेष्ठ, उमा खड्का तथा उपकार घमाल सहभागी छन् ।

प्रकाशित :फाल्गुन २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्