त्रिशारामा कुटुम्ब

- साप्ताहिक संवाददाता

फाल्गुन २१, २०७३-
लाजिम्पाटस्थित त्रिशारा लाउञ्जमा आगामी बिहीबार साँझ कुटुम्ब समूहको प्रस्तुति हेर्दै विभिन्न प्रकारका परिकार एवं पेय पदार्थको आनन्द लिन सकिनेछ ।
स्थान : त्रिशारा, लाजिम्पाट
मिति : फागुन २६
समय : साँझ ७ बजे

प्रकाशित :फाल्गुन २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्