ट्रिनालेमा प्रिन्टमेकर्स

- साप्ताहिक संवाददाता

फाल्गुन २०, २०७३-

काठमाडौं ट्रिनाले–२०१७ अन्तर्गत नेपाली प्रिन्टमेकर्स कलाकारहरूको सामूहिक कला प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा जारी छ । आगामी मंगलबारसम्म चल्ने यो प्रदर्शनीमा अनिता भट्टराई, वीरेन्द्रप्रताप सिंह, हितारा राई, इन्द्र खत्री, लक्ष्मीप्रसाद खोटेजा, रागीनी उपाध्याय ग्रेला, संगीता घिमिरे, सन्तोष सिग्देल, सौरगंगा दर्शनधारी, सीमा शर्मा शाह, सुरेन्द्र महर्जन, सुनिता राणा, सुदर्शन राणा, सुष्मा शाक्य, उमाशंकर शाह, उमेश शाह आदि तीन दर्जन कलाकारका सिर्जना अवलोकन गर्न सकिन्छ ।

प्रकाशित :फाल्गुन २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्