अन्न भण्डारण

- साप्ताहिक संवाददाता

फाल्गुन १७, २०७३-  

  • लामो समयका लागि अन्न स्टोर गर्नुअघि घाममा सुकाउनुपर्छ ।
  • अन्न राख्ने ठाउँ ओसिलो हुनु हुँदैन ।
  • आधा तथा कीरा लागेको अन्न खरिद गर्नु हुँदैन । पुराना अन्नसँग नयाँ अन्न मिसाउनु हुँदैन ।
  • स्टिलको डब्बामा अन्न स्टोर गर्नुपरे भित्रबाट पेन्ट गर्ने, यसो गर्दा अन्न ओसिने डर हुँदैन ।
  • स्टोर गरेको अन्न १५ दिनमा एकपटक चेक गर्नुपर्छ ।
  • अन्न राख्ने ठाउँ वरपर फोहोर हुनु हुँदैन ।

प्रकाशित :फाल्गुन १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्