किचेन टिप्स

- साप्ताहिक संवाददाता

फाल्गुन १७, २०७३- 

  • हरियो खुर्सानीलाई लामो समयसम्म ताजा राख्न डाँठ भाँचेर राख्ने । 
  • हरियो सिमी फ्रिजमा राख्नुअघि राम्रोसँग 
  • धोएर सुकाउने । 
  • फ्रिजमा फलफूल तथा सागपात 
  • सँगै नराख्ने । 
  • एक महिनाभन्दा बढी समय राख्न अन्डामा ब्रसको सहायताले कुकिङ 
  • तेल दल्ने । 
  • पनिरलाई लामो समयसम्म ताजा राख्न पानी भरिएको भाँडामा राख्ने र प्रत्येक दिन पानी सफा गर्ने । 

प्रकाशित :फाल्गुन १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्