युवराज र अनुष्काको मनको दाग

- साप्ताहिक संवाददाता

फाल्गुन १६, २०७३-  

चलचित्रको पाश्र्व गायनमा सक्रिय रहेका गायक युवराज चौलागाईं एउटा यूगल गीतमार्फत दर्शकमाझ आएका छन् । गायिका अनुष्का पाठकसंगको यूगल गीत ‘मनको दाग...’ को म्युजिक भिडियो कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘कल कान्तिपुर’ बाट प्रिमियर गरिएको छ ।

 

भूषण दाहालद्वारा निर्देशित म्युजिक भिडियोमा गायक चौलागाईं तथा गायिका पाठकले नै अभिनय गरेका छन् । उक्त गीतमा गायक चौलागाईंकै संगीत निर्देशन छ भने शब्दहरु गायिका पाठकले रचना गरेकी हुन् ।

यस्तो छ भिडियो :

 

प्रकाशित :फाल्गुन १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्