टाइगरको चुम्बन चाहना

- एजेन्सी

फाल्गुन १५, २०७३-
अभिनेता टाइगर श्राफ लजालु व्यक्तिका रूपमा चिनिन्छन् । सार्वजनिक समारोहमा खासै नखुल्ने टाइगर हालैको एउटा टेलिभिजन कार्यक्रममा भने खुलेर प्रस्तुत भए । बुवा ज्याकी श्राफसँगै देखिएका टाइगरसँग कार्यक्रम प्रस्तोताले सोधे, ‘एक दिनका लागि रणवीर सिंह बन्नुभयो भने के गर्नुहुन्छ ?’ उक्त जिज्ञासाको जवाफमा टाइगरले भने— ‘म दीपिका पादुकोणलाई लामो समयसम्म चुम्बन गरिरहन्थें, साथै के पनि भन्थें भने बेफिक्रेमा मैले जति नै पटक चुम्बन गरे पनि दीपिकालाई चुम्बन गर्नुको मज्जा बेग्लै छ ।’ 

 

प्रकाशित: फाल्गुन १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्