मोडल नयन डिसीको लभमन्त्र

- साप्ताहिक संवाददाता

फाल्गुन १५, २०७३-  

  • डेटिङका लागि भेट्ने स्पट शान्त, प्रस्ताव राख्नका लागि उपयुक्त, सुन्दर तथा आकर्षक हुनुपर्छ । 
  • उनको जतिसक्दो प्रशंसा नै गरिरहनुपर्छ । 
  • आफ्नो वास्तविक कुरा लुकाउनु हुँदैन । जस्तो कि पारिवारिक अवस्था, आफ्नो काम, पढाइ, दैनिक जीवन आदिका विविध पक्ष सेयर गर्नु उपयुक्त हुन्छ । 
  • माया देखाउने कुरा पनि हो । कहिलेकाहीं माया देखाउँदा 
  • राम्रै हुन्छ । 
  • माया गर्दै हुनुहुन्छ भने उनलाई दिने समय व्यवस्थापन पनि गर्न सक्नुपर्छ । 
  • एक–अर्काको आत्मसम्मानमा ठेस पुग्ने कुरा नगरेकै बेस । 
  • उनको रुचिमा ध्यान पुर्‍याउनैपर्छ । जस्तो कि उनलाई मन पर्ने खाना, पहिरन, स्थान आदि ।

प्रकाशित :फाल्गुन १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्