मिस्टर एन्ड मिस सगरमाथा

- साप्ताहिक संवाददाता

फाल्गुन १३, २०७३- 

मिस्टर एन्ड मिस सगरमाथा–२०१७’ को शीर्ष उपाधि अनिश महर्जन तथा अनिश्मा आरएल शाहले जितेका छन् । गत फागुन ९ गते काठमाडौंमा आयोजित उक्त प्रतियोगितामा अनिश मुख्य उपाधिसहित फिजिक र वेस्ट वाक विधामा पनि उत्कृष्ट ठहिरए भने अनिश्मा वेस्ट स्किनसमेत घोषित भइन् । एड इन्सिपिरेसनद्वारा आयोजित यो प्रतियोगितामा सरिन पोखरेल र सम्रिज्ञा भट्टराई फस्ट रनर्सअप भए । सरिनले बेस्ट स्माइलको उपाधि समेत जिते । यता सम्रिज्ञा स्माइल, पङ्चुएल एवं बेस्ट ड्रेस विधामा पनि उत्कृष्ट ठहरिन् । 

 

प्रकाशित :फाल्गुन १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्