म्युजिक भिडियोमा जम्दै ह्यारी

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७३-  

अहिले संग्स नेपालको प्रस्तुति ‘आइदेऊ न मेरो यादमा’ बोलको आधुनिक पप गीत युट्युबमा लोकप्रिय बनेको छ । गायक तथा निर्देशक रेगन क्षेत्रीको छायांकन तथा कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन सुवास तामाङको विशेष मेहनतमा तयार पारिएको उक्त गीतमा मोडल ह्यारी बस्नेत र अनु भुसालको रोमान्स देख्न सकिन्छ ।  मोडल ह्यारीलाई यसअघिका अन्य तीनवटा म्युजिक भिडियोमा पनि देख्न सकिन्छ । 

भिडियो: 

प्रकाशित :फाल्गुन ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्