टेनिस सुन्दरीको टाटु प्रेम

- एजेन्सी

फाल्गुन ८, २०७३-  

टाटुले फेसनको रूप लिएपछि धेरैको आकर्षण टाटुतर्फ छ । अझ महिला टेनिस, जसलाई विश्वमै ग्ल्यामरस खेल मानिन्छ, का खेलाडीहरूले टाटु मन नपराउने त कुरै भएन । महिला टेनिस खेलाडीहरूले पनि धेरै किसिमका टाटु बनाएका छन् जुन टाटु प्रतियोगिताका दौरान देखिने गरेको छ ।

प्रकाशित :फाल्गुन ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्