पोखरा पिस क्रिकेटको उपाधि बालुवाटारलाई

- राजाराम पौडेल

फाल्गुन ७, २०७३-  

पोखरा पिस क्लबद्वारा आयोजित दसौं संस्करणको पोखरा पिस क्रिकेट कप–२०७३ को उपाधि बालुवाटार क्रिकेट क्लब काठमाडौंले जितेको छ । गत शनिबार सम्पन्न फाइनलमा चितवनको क्रिकेट एसोसिएसन अफ चितवन एकेडेमीलाई ७ विकेटले पराजित गर्दै काठमाडौंको बालुवाटार क्रिकेट क्लबले उक्त उपाधि जितेको हो ।
 

प्रकाशित: फाल्गुन ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्