रंगीन घोषणा

- साप्ताहिक संवाददाता

फाल्गुन ७, २०७३-
सुवास थापा प्रोडक्सनले आकांक्षा ईन्टरटेन्मेन्टसंग मिलेर चलचित्र ‘रंगीन’ निर्माण गर्ने घोषणा गरेको 
छ । बिनोद कुमार सिंहको समेत लगानी रहने यो चलचित्रमा निशा अधिकारी, बाबु भण्डारी, नवराज श्रेष्ठ, महादेव त्रिपाठी, अजय श्रेष्ठ आदि कलाकारले अभिनय गर्नेछन् । चलचित्रको निर्देशक तय भैनसकेको बताइन्छ । 

प्रकाशित: फाल्गुन ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्