रंगकर्मी सरिता गिरीको लभमन्त्र

- साप्ताहिक संवाददाता

फाल्गुन ७, २०७३-  

  • प्रेममा घुक्र्याइँ चल्छ, धम्की चल्दैन । धम्काएर लाएको मायाको आयु छोटो हुन्छ । 
  • अधिकांश प्रेमिका प्रेमीले आफ्नो प्रशंसा गरोस् भन्ने चाहन्छन् । 
  • सामाजिक सञ्जालमा छताछुल्ल हुने गरी अभिव्यक्त गरिएको प्रेमले समाजमा आफ्नो प्रेमप्रति नकारात्मक अवधारणा सिर्जना गर्न सक्छ । 
  • प्रेमसम्बन्ध गोप्य रहेकै राम्रो, के थाहा कसैको आँखा लाग्यो भने ?
  • दिगो रहने प्रेम भनेको बाबुआमासँग मात्र हो, अरू खालको प्रेमको डोरी सानो कुरामा पनि चुँडिन सक्छ।
  • कसै समक्ष प्रेम प्रस्ताव राख्दा उनी आफू लायक छिन् भन्ने मूल्यांकन गरेर मात्र पुग्दैन, आफू उनको लायक छ कि छैन भन्ने ? आत्ममूल्यांककन पनि गर्नुपर्छ । 
  • प्रेममा उपहारभन्दा साथको आवश्यकता बढी हुन्छ ।

प्रकाशित :फाल्गुन ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्