आर्यन सिग्देललाई रोमान्टिक शैली मन पर्छ

- साप्ताहिक संवाददाता

फाल्गुन ७, २०७३-  

जन्म: धुन्चे, रसुवा 
बर्थडे : अगष्ट ५ 
बुवा : रामचन्द्र सिग्देल 
आमा : शारदा सिग्देल 
श्रीमती : सपना भण्डारी
म्यारिज एनिभर्सरी : वैशाख ६ गते 
निक नेम : एलियन 
वास्तविक नाम : हरिश सिग्देल 
उचाइ : ५ फिट ८ इन्च
पहिलो नाटक : जनताको प्रजातन्त्र 
पहिलो टेलिश्रृंखला : काठमाडौं क्याफे 
पहिलो चलचित्र : किस्मत
पहिलो हिट : मेरो एउटा साथी छ 
पहिलो निर्माण : नोभेम्बर रेन 
एवार्ड : राष्ट्रिय चलचित्र पुरस्कार, नेफ्टा एवार्ड, डि सिने एवार्ड, कामना फिल्म एवार्ड, फान एवार्ड 
मनपर्ने गीत : रोमान्टिक शैलीका प्राय: सबै । 
जुत्ता : कन्भर्स 
पहिरन : क्याजुअल (जिन्स र टिसर्ट) 

प्रकाशित :फाल्गुन ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्