अलफ्रेस्कोको प्रदर्शनी

- साप्ताहिक संवाददाता

फाल्गुन ६, २०७३-

गत सोमबार सम्पन्न खुला चित्रकला प्रतिस्पर्धामा सहभागी कलाकारहरूका चित्र आइतबारसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन हुने भएको छ । अलफ्रेस्को मिडिया एन्ड इभेन्टले सातौं पटक आयोजना गरेको उक्त खुला चित्रकला प्रतियोगितामा यसपटक तीन दर्जनभन्दा बढी कलाकारले भाग लिएका थिए ।

प्रकाशित :फाल्गुन ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्