इन कन्सर्ट विद दीपक खरेल

- साप्ताहिक संवाददाता

फाल्गुन ६, २०७३-  

भोलि साँझ भेट्रान गायक दीपक खरेलका गीत प्रत्यक्ष सुन्ने अवसर विकेन्ड क्लासिक्सले जुराएको छ ।
चर्चित गीत– तिम्रो त्यो हँसिलो मुहार, बादल बनाइदेऊ, पूर्णिमाको रात पनि, तिम्रो हर प्रश्नको जवाफ, प्रतीक्षा गर मेरी मायालु आदि । 
स्थान : रिगल हल, होटल याक एन्ड यती 
समय : साँझ ५ बजे

प्रकाशित :फाल्गुन ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्