ग्य्रान्ड डग सो

- साप्ताहिक संवाददाता

फाल्गुन ६, २०७३-  

पप्पी सो, डग आइटम सो, प्रशिक्षित कुकुरहरूको सो, केनल क्लबका स्टल, खानाका स्टल, कुकुरका सामग्रीका स्टल, फ्रि ग्रुमिङ तथा फ्रि चेकअप । यी हुन्, भोलि सञ्चालन हुने ‘सेभेन्थ ग्य्रान्ड डग सो’का आकर्षण । आफ्नो घरपालुवा कुकुरलाई माया गर्नुहुन्छ भने भोलि विकेन्ड मनाउन त्यतै जाने कि ?

स्थान : एन्फा टेक्निकल सेन्टर, च्यासल, ललितपुर
समय : बिहान १० बजेदेखि

प्रकाशित: फाल्गुन ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्