आशियाना गजल

- साप्ताहिक संवाददाता

फाल्गुन ६, २०७३- 

त्रिपुरेश्वरबाट थापाथलीतर्फ लाग्दा दायाँपट्टि छ– आशियाना गजल रेस्टुराँ । प्रत्यक्ष गीत–गजल सुन्दै विभिन्न परिकारको स्वाद लिन पाइने आशियानामा नेपाली, भारतीय, कन्टिनेन्टल तथा चाइनिज व्यञ्जन उपलब्ध हुन्छन् । आशियानामा मदिराका पारखीहरूले देश–विदेशका विभिन्न ब्रान्डका मदिराको चुस्की लिन सक्छन्। 

गजल : आज साँझ ६ बजे 

प्रकाशित :फाल्गुन ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्