बम्बे भाइकिङ लाइभ

- साप्ताहिक संवाददाता

फाल्गुन ६, २०७३- 

भारतको पुरानो ब्यान्ड ‘बम्बे भाइकिङ’को लाइभ प्रस्तुति भोलि काठमाडौंमा हुने भएको छ । चर्चित गीत– वो चली वो चली, क्या सुरत है, हवामे उड्ती जाए, छोड दो आँचल, रघुपति राघव, तुम ही हो बन्धु, क्यारेक्टर ढिला है, प्रेमकी नैया, नाचेंगे सारी रात आदि । 

स्थान : जावलाखेल फुटबल ग्राउन्ड

समय : आज साँझ ४ बजेदेखि

टिकटदर : ३ हजार, २ हजार तथा ५ सय ।

 

प्रकाशित :फाल्गुन ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्