पोखराको ओजन डिस्को

- राजाराम पौडेल

फाल्गुन ५, २०७३-  

ओजन डिस्को नाइट लाइफमा रम्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै आएको छ । त्यसैले त रात्रिकालीन मनोरञ्जनका लागि अधिकांश युवा–युवती पोखराको लेकसाइडस्थित ओजनम डिस्को पुग्छन्। 

रातको ८ बजे इन्ट्री खुल्ला हुने डिस्कोमा अनुभव लिनकै लागि छिर्नेहरूसमेत हुन्छन् । अधिकांश ग्राहक दोहोरिएर डिस्कोमा पुन: रम्न पुग्छन् । साताभरिको कामको थकान मेटाउन ओजन डिस्को रोज्नेहरूको संख्यासमेत बढ्दैछ । अन्य दिनको तुलनामा ओजन डिस्कोमा शुक्रबार र शनिबार युवा–युवतीको भीड बढी देखिन्छ । 

प्रकाशित: फाल्गुन ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्